Posts

Showing posts with the label विशाल जुलुसमाथि

बबरमहलमा भर्खरै लफडा, विशाल जुलुसमाथि बर्सियो प्रहरीको लाठी।

Image
बबरमहलमा भर्खरै लफडा, विशाल जुलुसमाथि बर्सियो प्रहरीको लाठी। असार १४- आज, बबरमहल तथा अरु विभिन्न ठाउँहरूमा बृहत र्याली भएको छ। उक्त र्यालीमा कांग्रेस, ने.वि. सङ्घ, तथा हँसिया हथौडा का झण्डाहरु पनि देख्न पाइएको थियो। उक्त र्यालीमा जातीय विभेदको घोर भत्र्सना भएको थियो। उक्त र्यालीमा, जाजरकोट रुकुम नरसंहार का दोषीहरुलाई कडा कारवाही गर तथा मानवअधिकारको रक्षा गर जस्ता नाराहरु लिएर धेरै नागरिक उत्रिएका थिए। 'केपी चोर, देश छोड', 'हाम्रो आन्दोलन जारी छ', 'अपराधीलाई फाँसी दे', जस्ता नारा लगाएर बृहत् र्याली सम्पन्न भएको छ। भर्खरै भएको रुकुम हत्याकाण्ड लाई मध्यनजर राख्दै, यस्ता देशभरि भएका जातीय हत्या तथा विभेद विरुद्ध नागरिक खबरदारी भएको हो। यस र्यालीमा नेपाली कांग्रेस, हसिँया हटेडा मात्रै नभएर दलित एकता संजाल, नेपाल समेत उपस्थित थियो। 'मानव अधिकारको रक्षा गर' मूल नाराका साथ र्यालीमा उत्रिएका नागरिकहरूले बबर महल तथा विभिन्न ठाउँमा प्रदर्शन गरेका छन्। यस र्यालीमा निकै दल तथा पार्टीका झण्डा देखेपनि पनि राष्ट्रिय झन्डा भने एकजनाले बोकेको पनि देखिएन र यसक...